एमाले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी हेरफेर (सूचीसहित)
काठमाडौं । नेकपा एमालेले आफ्ना नेताहरूले सम्हाल्दै आएको जिम्मेवारी हेरफेर गरेको छ । २०८१ जेठ सम्म नयाँ अभियान सञ्चालन गर्ने तयारीमा रहेको एमालेले एकाध नेताबाहेक बाँकी सबैको जिम्मेवारी हेरफेर गरेको हो ।
एमालेले मंगलबार अन्तर पार्टी निर्देशन (अपानि) पठाएको छ जसमा केन्द्रीय पदाधिकारी, स्थायी कमिटी सदस्य, पोलिट्ब्युरो सदस्य र केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरिएको छ ।
उपाध्यक्ष र महासचिवलाई एमालेले विभागको जिम्मेवारी दिएको छ भने पोलिट्ब्युरो सदस्यलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यलाई पालिका इन्चार्ज बनाइएको छ ।
हेर्नुहोस् एमालेले जारी गरेको अपानि
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया