राजेश पायल राईको स्वरमा ‘साँझ पर्यो’ गीत सार्वजनिक

काठमाडाैं । गायक राजेश पायल राईको स्वर रहेको साँझ पर्यो बोलको गीतको भिडियो रिलिज गरिएको छ । रीमा श्रेष्ठको शब्द, अनुप रेग्मीको संगीत र धिरज श्रेष्ठको एरेन्ज रहेको गीतले प्रेम गाथाको कथालाई उठाएको छ । यस गीतको निर्माता युनिक श्रेष्ठ र जीना श्रेष्ठ हुन् ।
रोहन श्रेष्ठ, प्रिन्शिका श्रेष्ठको अभिनय रहेको गीतको भिडियोको निर्देशन दिनेश बस्नेतले गरेका हुन् । उक्त गीतको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया