यी हुन् वानएक्स बेटको प्रचार आरोपमा पक्राउ परेका कलाकार
काठमाडाैं । अवैध सट्टेबाजी प्लेटफर्म एप ‘वान एक्स बेट’ मा प्रचार गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो ।
जसमा नेपाली कलाकार ‘बल्छी ध्रुबे’ मरिचमान श्रेष्ठ, राजुमास्टर उर्फ राजु पौडेल, ‘म्याकुरी’ पवन खतिवडा, भटभटे माइला भन्ने बेगम नेपाली, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’, गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) छन्।
उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धानमा राखेको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया