प्रहरीका २७ डिएसपीको सरूवा

काठमाडौं । नेपाल प्रहरीले २७ जना प्रहरी नायव उपरिक्षक(डिएसपी)को सरूवा गरेको छ ।
बिहीबार प्रहरी महानिरीक्षकको निर्णयअनुसार हाल सरूवा भएको दरबन्दीबाट तलबभत्ता खानपाउने गरी सरूवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सरूवा हुनेमा तुल्सीराम अर्याल ईलाका प्रहरी कार्यालय टिकापुर, कैलाली, उद्धवसिंह भाट नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, रवीन्दमान गुरुङ प्रहरी वृत्त सिंहदरबार, सन्तोष तामाङ नेपाल प्रहरी सिंहदरबार सुरक्षा बल र चिनीमायाँ तामाङ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज सरूवा भएको छ ।
को कहाँ सरूवा भए ?
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया