शिक्षालाई प्रकृतिसँग कसरी जोड्ने ?
काठमाडौं । शिक्षासँग प्रकृतिको सामिप्यता किन आवश्यक छ ? नेपालवाचको नियमित भिडियो श्रृंखला एजुकेसन डायलगको यसपटकको श्रृंखलामा वातावरणीय अर्थशास्त्री राष्ट्रराज भण्डारीसँग प्रकृति र शिक्षका अन्तरसम्बन्धबारे संवाद गरिएको छ ।
प्रकृतिबारे किताब र शिक्षकले भनेका कुराका दायरा बाहिर गएर कसरी सिक्ने ? मानसिक स्वास्थ्य, वातावरणीय महत्त्वलगायतका विषयलाई कसरी जोड्ने, व्यवहारमा कसरी उतार्ने भन्ने विषयमा उक्त संवाद केन्द्रित छ ।
कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले भण्डारीले बुझेको प्रकृति, यसका आयामहरू र शिक्षासँग यसलाई जोड्नुपर्ने अपरीहार्यताबारे उत्तर खोज्ने प्रयास गरेका छन् ।
उनीहरूबीच भएको कुराकानीको पूरा अंश भिडियोमा हेर्न सक्नुहुनेछ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया