आईएमई पे’मार्फत् मोबाइल रिचार्ज गर्दा ५ प्रतिशतसम्म क्यासब्याक
काठमाडौं | ‘आईएमई पे’ मार्फत् मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक पाइने भएको छ ।
२३ औं वार्षिकोत्सवको अवसरमा क्यासब्याक सेवालाई निरन्तरता दिइएको ‘आईएमई पे’ ले जनाएको छ ।
केही समय यता सुरु गरिएको टपअप क्यासब्याक अन्तर्गत, रजिस्टर नम्बरमा रिचार्ज गर्दा ग्राहकले ५ प्रतिशत क्यासब्याक पाउने छन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने ‘आईएमई पे’ ले जनाएको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया