भुलेर पनि गुलाब जलमा नमिसाउनुहोस् यी साम्रगी
एजेन्सी । प्राय गुलाब जललाई टोनरको रुपमा प्रयोग गरिन्छ । छालाका फोहर सफा गरी छालामा थप पोषण दिने भएकाले गुलाब जल छालाका लागि फाइदाजनक छ । अधिकांश व्यक्ति गुलाब जललाई अन्य साम्रगीसँग मिसाएर लगाउने गर्छन् । तर यसो गर्नु हानिकारक हुन्छ । खासमा गुलाब जलमा अन्य सामग्री मिसाउनु पदैन् । यसमा गलत साम्रगी मिसाउँदा यसले छालामा समस्या य उत्पन्न् गराउछ ।
जान्नुहोस् के सँग मिसाउनु हुँदैन् गुलाब जल
गुलाब जल र इसेन्सियल ओयल
प्राय व्यक्ति गुलाब जलमा अन्य इसेन्सियल ओयल राखेर अनुहारमा लगाउँछन् । यसरी गुलाब जलमा अन्य इसेन्सियल ओयल हालेर प्रयोग गर्दा यसले छालामा उल्टो असर गर्नुका साथै एलर्जी, रातोपनाको समस्या निम्ताउँछ ।
गुलाब जल र भिनेगर
गुलाब जलसँग भिनेगर मिसाएर लगाउनु हुँदैन् । यसले छालाको पिएच लेबललाई असन्तुलन गर्छ र छालामा दाग पिम्पलको समस्या ल्याउन सक्छ ।
कागती र गुलाब जल
कागतीमा भिटामिन सी हुन्छ । यो अनुहारका लागि फाइदाजनक मानिए पनि गुलाब जलसँग मिसाउँदा यसले छालामा असर गर्छ । जसले गर्दा छाला चिलाउने तथा सुख्खा हुने समस्या हुन्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया