साउदी अरबमा गोली लागेर एक नेपालीको मृत्यु
काठमाडौं । साउदी अरबमा गोली लागेर एक नेपालीको मृत्यु भएको छ । जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर बुधबार गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुईको मृत्यु भएको हो ।
ज्यान गुमाउने नेपाली सुरक्षागार्डको परिचय खुलेको छैन ।
अलजजिराले कारमा आएका एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुकसहित ओर्लिएको र उनलाई सुरक्षाकर्मीले नियन्त्रणको प्रयास गर्दा गोली चलाएको जनाएको छ ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया