सुन प्रकरणमा चिनियाँ नागरिक पक्राउ
काठमाडौं । सुन तस्करीको आरपमा चिनियाँ नागरिक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान छन् ।
हिजो राजस्व अनुसन्धान विभागले बरामद गरेको एक सय किलो सुन प्रकरणमा उनी पक्राउ परेका हुन् ।
नेपाल छोड्ने तारीमा रहेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
उनीसँगै सुन तस्करी प्रकरणमा चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।
हिजो साँझ विभागले एक किलो भन्दा बढी सुन भन्सारबाट पास भइसकेको अवस्थामा बरामद गरेको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया