मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालन

काठमाडौं। मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
पहिरो खसेर बिहान नौ बजेदेखि पुर्णरुपमा अवरुद्ध भएको सडक केहिबेर अघिबाट दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश प्रसाद पौडेलले नेपालवाचलाई जानकारी दिए।
इच्छाकामना गाउँपालिका– ६ स्थित कालीखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको सडक पन्छाएपछि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
प्रतिक्रिया