आज मन्त्रिपरिषद् हेरफेर गरिँदै, जनमतकी अनिता साहलाई सपथ खुवाउने तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेर गर्दैछन् ।
आज मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका प्रचण्डले जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् । आज जनमतकी अनितादेवी साहलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाउने तयारी भएको छ ।
जनमतलाई सरकारमा सहभागी गराउने तयारी स्वरुप संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।
मोदीको ठाउँमा जनमतकी अनिता देवी साहलाई मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । उनको शपथ आज बिहान १० बजेका लागि तय भएको छ ।
पुस २६ मा २ सय ६८ सांसदको विश्वास पाएका दाहालसँग अहिले सत्तापक्षमा १ सय ५६ मात्र सांसद छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया