संघीय संसद्का तीन समितिको बैठक बस्दै
काठमाडौं । आज संघीय संसद्का तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।
आज सार्वजनिक लेखा समितिसहित तीनवटा संसदीय समितिको बैठक बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयका अनुसार बिहान ११ बजे दिगो विकास तथा सुशासन समितिको बैठक बस्नेछ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११ः३० बजेका लागि बोलाइएको छ ।
त्यस्तै सार्वजनिक लेखा समितिको बैठक भने १ बजे बोलाइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया