थाइल्याण्ड हिँडेका नेपालीको लगेजमा चरेस, दुई समातिए
काठमाडौं । थाइल्याण्ड जान लागेका दुई नेपाली १२ केजी चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
मलेसिया ट्रान्जिट बनाएर मलेसिया जान लागेका सुन्दर गुरुङ र आत्मराम गुरुङलाई मंगलबार बिहान ९ बजे नेपाल प्रहरीको लागूऔषध ब्युरोले नियन्त्रणमा लिएको हो ।
बाटिक एयरलाइन्सबाट थाइल्याण्ड जान लागेका उनीहरूको लगेज स्क्यान गर्दा १२ केजी चरेस फेला परेको नेपाल प्रहरीको लागू औषध ब्युरोले जनाएको छ ।
पक्राउ परेका दुवैलाई ब्युरोले थप अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया