NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

धादिङको गजुरी बजारनजिकै त्रिशुलीमा बस खस्यो

काठमाडौं । धादिङको गजुरी गाउँपालिका १, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।

दुर्घटनास्थलमा अहिले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष