प्रदेशका तीन अधिकृतको बढुवा
काठमाडौं । मधेस प्रदेशका तीन अधिकृतको पदोन्नति भएको छ । मधेस प्रदेशको अर्थ मन्त्रालयमा कार्यरत छैटौं तहका तीन अधिकृतको बढुवा भएको हो ।
बढुवा हुनेमा अमरदीप महतो, बब्लुकुमार झा र राम सुलित महतो छन् ।
प्रदेश लोक सेवा आयोगको सूचनाबमोजिम तीन अधिकृतको ज्येष्ठता र कार्यसम्पादनका आधारमा बढुवा गरिएको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया