धोबीखोला करिडोरमा महानगरले चलायो डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने कामलाई निरन्तरता दिदैं धोबीखोला करिडोरमा रहेका घरहरुमा डोजर चलाएको छ ।
महानगरले धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेर बनाइएको तीन वटा घरमा डोजर चलाएको हो ।
कामपाले गत भदौ ६ गतेदेखि नक्सा पास बिना निर्माण भएको, निर्माण भएअनुसार प्रयोग नभएको र सार्वजनिक जग्गा मिचेका बनेका संरचनालाई अवैध ठहर गर्दै त्यस्ता सबै संरचना भत्काउन सुरु गरेको हाे ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया