एकै पटक दुई आ.व.को साधारणसभा गर्दै बार
काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले दुई आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को साधारणसभा एकै पटक गर्ने भएको छ ।
बारले आफ्नो विधानअनुसार, आगामी असोज १२ गते दुवै आर्थिक वर्षको साधारणसभा गर्न लागेको हो ।
बारकी महासचिव अन्जिता खनालले एक सूचना जारी गर्दै सुर्खेतमा हुन गइरहेको साधारणसभामा उपस्थित हुन सबैमा अनुरोध गरेकी छन् ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया