काठमाडौंका यी क्षेत्रमा आज सवारी आवगमन निषेध
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज काठमाडौंका केही क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ।
काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै आज गुँलागा दुतिया मनाउने भएकाले काठमाडौंका विभिन्न सडकमा सवारी साधन सञ्चालान गर्न नदिइने जनाएको छ।
महानगरले असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत विभिन्न सडकमार्गमा सवारी साधन प्रवेशमा रोक लगाएको हो ।
काठमाडौं महानगरले आज गुँलागा दुतियाको अवसरमा आफ्ना मातहतका कार्यलयमा सार्वजानिक बिदा समेत दिएको छ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया