प्राधिकरणले भन्योः १५ दिन भित्र बक्यौता महसुल बुझाउनु
काठमाडौ । नेपाल विद्युत प्राधिकरणले बाँकी रहेका उपभोक्तालाई विद्युत महसुल बुझाउन १५ दिने सूचना जारी गरेको छ ।
प्राधिकरणबाट डेडिकेट तथा ट्रङ्क लाइनमार्फत विद्युत उपभोग गरेका र त्यस बापतको विद्युत महसुल भुक्तानी गर्न बाँकी भएका उपभोक्ताहरुलाई १५ दिनभित्र महसुल बुझाउन सूचना जारी गरेको हो ।
प्राधिकरणले उपभोक्ताहरुलाई बाँकी रहेको महसुल बुझाउन पटकपटक पत्राचारसमेत गरेको भएपनि हालसम्म पनि नबुझाएको जनाएको छ । प्राधिकरणले किस्ताबन्दीको सुविधासमेत दिइएको छ । तोकिएको समयभित्र बक्यौता महसुल नबुझाएमा कारबाही गरिने प्राधिकारणले चेतावनी दिएको छ ।
हेराैं सूचना :
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै



प्रतिक्रिया