NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

स्नातक तहको नयाँ भर्ना खुल्यो

काठमाडाैं ।  त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्न राज्य लक्ष्मी क्याम्पसले स्नातक तहको नयाँ भर्ना खुलाएको छ ।

क्याम्पसले शैक्षिक सत्र ८०/८१ का लागि नयाँ भर्ना खुलाएको हो । नयाँ शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीले भाद्र मसान्तसम्म आवेदन दिन सक्नेछन् । क्याम्पस  प्रशासनका अनुसार  नयाँ कक्षा सञ्चालन भने मसिंर ५ बाट सुरु हुने छ ।

हेराैं सूचना : 

May be an image of text