झलनाथ खनालको चेतावनीे- सरकार धेरै दिन टिक्ला जस्तो छैन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकार धेरै दिन टिक्न नसक्ने चेतावनी दिएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले सरकारका काम कारबाही ठिक नभएको बताए ।
जनकपुर भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले पत्रकारहरूसँग उक्त चेतावनी दिएका हुन् ।
उनले समाजवादी मोर्चाका कारण कांग्रेस सशंकित हुनुपर्ने कारण नरहेको बताए ।
ताजा अपडेट
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
प्रतिक्रिया