प्रहरीमा पाँच एसएसपीको दरबन्दी थपको प्रस्ताव
काठमाडौं । नेपाल प्रहरीले प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी)का पाँच दरबन्दी थपको प्रस्ताव अघि बढाएको छ । विभिन्न देशमा सहचारी खटाउन दरबन्दी थपको प्रस्ताव अघि बढेको हो ।
प्रहरीले संयुक्त राष्ट्रसंघ, चीन, मलेसिया, सायदी अरेयिबा वा संयुक्त अरब इमिरेट्स तथा स्पेनमा एसएसपी तहको कर्मचारीलाई प्रहरी सहचारी राख्न पत्राचार गरेको हो । अन्तरदेशीय अपराधको अनुसन्धान र नियन्त्रणका लागि सहचारी खटाउनुपर्ने प्रहरीको माग छ । हाल भारतमा मात्र नेपाल प्रहरीका सहचारी खटिन्छन् । विगतमा सहचारी खटाउने प्रहरीको प्रस्ताव असफल हुँदै आएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया