बूढानीलकण्ठ स्कुलमा रोजगारीको अवसर, माग्यो विभिन्न पदमा कर्मचारी
काठमाडौं । बूढानीलकण्ठ स्कुलले विभिन्न पदमा कर्मचारी माग गरेको छ । स्कुलले सातौ तहदेखि पाचौँ तहसम्मको कर्मचारी माग गरेको हो ।
स्कुलले करार सेवामा ल्याब टेक्निसियनअन्तर्गत रसायन विज्ञानतर्फ एक र भौतिक शास्त्रतर्फ एक कर्मचारी मागेको छ । त्यस्तै स्थायी सेवाअन्तर्गत लेखापाल र मर्मत सम्भार अधिकृत गरी दुई कर्मचारी गरी चार कर्मचारीको आवश्यकता भएको सूचनामार्फत जानकारी दिएको छ ।
इच्छुक उम्मेदवारले सूचना जारी भएको दिनदेखि चैत्र ३० गतेभित्र र दोब्बर दस्तुर ०७९ वैशाख ७ गतेसम्म दरखास्त दिन सकिने स्कुलले जनाएको छ । थप जानकारीको लागि स्कुलको वेबसाइट https://bnks.edu.np/uploads/page/page-20220330034735-410.pdf गएर हेर्न सकिने छ ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया