सुन तस्करी प्रकरण: आयोगबारे छलफल गर्न ७ दलको बैठक बस्दै
काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउने विषयमा छलफल गर्न प्रमुख दलका नेताहरूको बैठक बस्दैछ ।
बैठक गृहमन्त्रालयमा बस्न लागेको हो । यसअघि दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने सात दलको दुई बुँदे सहमति भएको थियो ।
सरकारले प्रमुख दलका नेताहरूलाई यस विषयमा छलफल गर्न बोलाएको नेकपा एमालेका संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया