एमाले कर्णालीको अध्यक्षमा गुलाबजंगलाई सुरुवाती अग्रता, सय मत गन्दा कति पाए ?
काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका उम्मेदवार गुलाबजंग शाहले सुरुवाती अग्रता लिएका छन् ।
पहिलो चरणको १०० मतको परिणाम सार्वजनिक हुँदा शाहले ५२ मत प्राप्त गरेका छन् ।
अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ३८ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायाले २ मत पाएका छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया