भरोसा सर्भिसेजमा रोजगारीको अवसर, माग्यो १३२ जना कर्मचारी
काठमाडौं । भरोसा सर्भिसेज प्रालिले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सेल्स अफिसर, असिष्टेन्ट म्यानेजर अपरेशन, अफिस असिस्टेन्ट, हाउस किपिङ सुुपरभाइजरलगायत पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले असिष्टेन्ट म्यानेजर अपरेशन एक जना, सेल्स अफिसर तीन जना, अफिस असिस्टेन्ट २० जना, हाउस किपिङ ८ जना, ड्राइभर २० जना, मेसेन्जर २० जना र हाउस किपिङ स्टाफ ६० जना गरी १३२ जना कर्मचारी माग गरेको छ ।
कम्पनीका अनुसार इच्छुक उम्मेदवारले आफ्नो व्यतिmगत विवरणसहित सूचना जारी भएको दश दिन भित्र कम्पनीमा सम्पर्क गर्नुपर्नेछ ।
कम्पनीले आकर्षक तलब, चाडपर्व खर्च, बिदा, ओभरटाइम,सामाजिक सुरक्षाअन्तर्गतका सुविधाहरु प्रदान हुने सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया