इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले २ लाख राहत दिने
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई २ लाखका दरले राहत दिने निर्णय गरेको छ ।
प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले इजरायलमा विद्रोही समूहको आक्रमणबाट मारिएका विद्यार्थीका प्रत्येक परिवारलाई प्रदेश सरकारले २ लाखका दरले राहत उपलब्ध गराउने निर्णय भ्एको जानकारी दिए ।
मुख्यमन्त्री शाहले सोमबार एक विज्ञप्ति जारी गर्दै मृतकका शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोध पनि गरेका छन् ।

ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया