युनाइटेड एकेडेमीले माग्यो प्रध्यानध्यापक
काठमाडौं । युनाइटेड एकेडेमी स्कुलले प्रध्यानध्यापक पदको लागि कर्मचारी माग गरेको छ। एकेडेमीले नयाँ शैक्षिक वर्ष २०७९ सालको लागि गतिशील,व्यावसायिक र कुशल प्रधानाध्यापक माग गरेको हो ।
एकेडेमीका अनुसार उम्मेदवारको न्युनतम योग्यता कम्तीमा सात वर्ष प्रध्यानध्यापक भई काम गरेको तथा कलेज वा विश्वविद्यालयअन्तर्गत स्नातक तहमा शैक्षिक निर्देशक रहेको हुनुपर्नेछ ।
इच्छुक उम्मेदवारले सात दिन भित्र सिभी सहित स्कुलमा सम्पर्क गर्नु पर्नेछ । एकेडेमीका अनुसार अन्य देशमा मास्टर तथा एम फिल÷पिएचडि गरेकोलाई प्राथमिकता दिइने छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया