राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसभापति सापकोटा प्रभु साहको पार्टीमा प्रवेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका पूर्वसभापति धर्मेन्द्र सापकोटा प्रभु साह नेतृत्वको आम जनता पार्टीमा प्रवेश गरेका छन् ।
बुधवार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष साहले उनलाई पार्टीमा स्वागत गरेका छन् ।
विगत १५ वर्षदेखि विभिन्न टेलीभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आएका सापकोटाले पुराना पार्टीहरु देश बर्बाद गर्न लागि परेकोले देश बचाउन आम जनता पार्टीको आवश्यकता महसुस गरेर प्रवेश गरेको बताए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया