कोशी प्रदेश सरकार: एमाले र कांग्रेसबाट को बन्दैछन् मन्त्री?
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले २ जनामन्त्रीसहितको सानो मन्त्रीमण्डल बनाउने भएका छन् ।
मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट आइतबार सपथपछि दुईजना मन्त्री बनाउने भएका हुन् ।
एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राई मन्त्री बन्ने छन् । कांग्रेसका ८ सहित एमालेका ३९ सांसदको समर्थनमा कांग्रेस नेता कार्की शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया