ललितपुरमा जर्मन नागरिकको डेरामा चोरी

काठमाडौं । ललितपुर महानगरपालिका–२ सानेपा डेरा गरी बस्ने जर्मनी नागरिक डेनियल फुचको कोठामा चोरी भएको छ । मंगलबार बेलुका तीन वटा ल्यापटप, एउटा क्यामेरा र ४७ हजार रूपैयाँ नगद चोरी भएको हो ।
चोरीमा संलग्न व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया