रक्तदान कार्यक्रम आयोजना गर्दै नेपाल पुनर्बीमा
काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीले १० औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले कात्तिक १७ गते (आज) एलएस भवन, थापाथली काठमाडौंमा रक्तदान कार्यक्रम गर्दैछ ।
वर्तमान अवस्थामा रगतको अभाव भएको व्यहोरा सम्बन्धित कार्यालयबाट प्राप्त भएको उल्लेख गर्दै कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ ।
रक्तदान कार्यक्रममा इच्छुक व्यक्तिलाई सहभागी हुन कम्पनीले आग्रहसमेत गरेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया