साइबर ब्यूरोमा दुर्गा प्रसाईंसँग सोधपुछ
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर ब्यूरोले सोधपुछ गरेको छ ।
भोटाहिटीस्थित साइबर ब्यूरोमा पुगेर प्रसाईंलाई अज सोधपुछ गरिएको हो । यद्यपि प्रहरीले उनलाई के विषयमा सोधपुुछ गर्न बोलाएको भन्नेबारे खुलाएको छैन ।
केही समयदेखि उनी सामाजिक सञ्जालमा भिडलाई उत्तेजित गर्ने किसिमका अभिव्यक्ति दिँदै हिँडिरहेका छन् ।
राजावादी अभियानमा लागेका प्रसाईंलाई केही युवाहरूले यसअघि कालोमासो पनि दलेका थिए ।
ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया