स्टान्डर्ड चार्टर्ड बैंकको साधारणसभा मंसिर २४ गते, नगद लाभांश पारितसहित यस्ता छन् एजेण्डा
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले मंसिर २४ गते साधारणसभा बोलएको छ । साधारणसभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बोलाएको छ ।
साधारणसभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वाषिर्क प्रतिवेदन, वाषिर्क वित्तीय विवरण लगायत छलफल गरी पारित गर्नेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया