नबिल बैंकको सिंधुवा शाखा स्थानान्तरण हुँदै, मंसिर १० देखि नयाँ ठाउँबाट कारोबार
काठमाडौं । नबिल बैंक लिमिटेडको धनकुटा जिल्ला, छथर, जोरपाटी गाउँपालिका, ६ मा अवस्थित शाखा स्थानान्तरण हुने भएको छ । बैंकले यही मंसिर १० गतेदेखि नयाँ ठाउँबाट सञ्चालन हुने गरी शाखा कार्यालय नयाँ ठाउँमा स्थानान्तरण गर्न लागेको जनाएको छ ।
हालको स्थानबाट ६०० मिटर पर छथर, जोरपाटी गाउँपालिका, ६, सिंधुवा, बसपार्क नजिकै स्थानान्तरण हुन लागेको हो ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया