जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा तीन कर्मचारीको बढुवा
काठमाडौं । जिल्ला कार्यालय कैलालीअन्तर्गत बढुवा समितिको सचिवालय कार्यालयले तीन कर्मचारीहरुलाई बढुवाको लागि सिफारिस गरेको छ ।
सचिवालय कार्यालयले जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा राप अंकित प्रथम क्षेणी कम्प्यूटर अपरेटर रिक्त पदमा तीन कर्मचारीको बढुवामा सिफारिस गर्न लागेको हो ।
बढुवा हुनेमा भुवन सिहं खत्री, सुशान्त बहादुर भण्डारी र टेक बहादुर कमाडी रहेका छन् । उनीहरुलाई निजामती सेवा ऐन २०४९ को दफा (च) बमोजिम बढुवा गरिएको जारी सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया