बैंक कर्मचारी ‘अपहरण’ गर्न खोज्ने दुर्गा प्रसाईंका कार्यकर्ता प्रहरीको फन्दामा
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ताले बैंकका कर्मचारीलाई अपहरण गर्ने प्रयास गरेका छन् । अपहरण गर्न खोजेपछि दुर्गा प्रसाईंका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय झापाले पक्राउ गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार अहिले उनीहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखिएको छ ।
प्रसाईंका कार्यकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका एक कर्मचारीमाथि अपहरणको प्रयास गरेका थिए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया