अब लुम्बिनी प्रदेशका कर्मचारीलाई महिनावारी विदा

काठमाडौं । अब लुम्बिनी प्रदेशका निजामती सेवामा कार्यरत महिला कर्मचारीलाई महिनावारी बिदा दिइने भएको छ ।
सो निर्णय प्रदेश सभाबाट पारित भएर प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले महिनावारी बिदाको व्यवस्था गरेको हो । बिदा सरकारले नियमावलीबनाएर पारित गरेपछि लागू हुनेछ ।
यसअघि महिला कर्मचारीले भैपरी आउने, पर्व विदा, घर विदा, बिरामी विदा, प्रसुति तथा प्रसुति स्याहार विदा, मृत्यु संस्कार विदा, अध्ययन र असाधारण विदा पाउँदै आएका थिए ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया