NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २१ गते

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूले विविध विषय उठाएका छन् । युवा क्रिकेटर सन्दीप लामिछानेको कप्तानीमा नेपाललले टि–ट्वेन्टी क्रिकेटको उपाधि जितेकोलाई आजका सबैजसो अखबारले प्राथमिकताकापूर्वक समेटेका छन् ।

त्यसैगरी, भैरहवा सेजमा सात अर्ब लगानी प्रस्ताव गरिएको, मतपत्र छपाइ, कर्मचारीको नगरमोह, छात्रवृत्तिमा अध्ययरत अधिकृतको बेइमानीलगायत विषयमाथि पनि आजका पत्रपत्रिकाले समाचार बनाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष