एमएससी फरेस्टीमा भर्ना आह्वान
काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले एमएससी फरेस्टीमा विद्यार्थी भर्ना आह्वान गरेको छ । विश्वविद्यालयले शैक्षिक सत्र ०८०/८२ का लागि एमएससी फरेस्टीमा विद्यार्थी भर्ना आह्वान गरेको हो ।
नयाँ विद्यार्थी भर्नाका लागि विश्वविद्यालयले बिहीबारदेखि अनलाइन खुला गरेको छ । भर्नाबारे कुनै जिज्ञासा भएमा विश्वविद्यालयको बेवसाइट वा टेलिफोनमा सम्पर्क गरेर जानकारी लिन विश्वविद्यालयले विद्यालयलाई आग्रह गरेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया