लागुऔषध लोड गरिरहेको एम्बुलेन्ससहित दुई मोटरसाइकल प्रहरी नियन्त्रणमा
सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका १, चतरा घाटस्थित लागुऔषध लोड गरिरहेको एम्बुलेन्स र दुई वटा मोटरसाइकललाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ ।
कोशी नदीमा ट्युबबाट ल्याएको लागुऔषध लाई मे १च ५१९ नम्बरको एम्बुलेन्समा लोड गर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले ९ बोरा गाँजा, प्र.०१–०२–०४६ र प १२९६ नम्बरको दुई मोटरसाइकललगायत मालसामान नियन्त्रणमा लिएको जनाएको छ ।
लागुऔषध लोड गर्ने व्यक्ति र एम्बुलेन्स चालक फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया