बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीको गाेली लागेर एक जनाको मृत्यु
ललितपुर । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा एक जना प्रदर्शनकारीको प्रहरीको गाेली लागेर मृत्यु भएको छ । ललितपुर प्रहरी परिसरका एसपी नवराज कार्कीले प्रदर्शनमा २३ वर्षीय सुजन राउतको मृत्यु भएको पुष्टि गरेका छन् ।
प्रदर्शनमा एक जना गम्भीर घाइते छन् ।
ग्वार्को-बालकुमारी सडकखण्ड तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया