एनसेलको आकर्षक अफर : दुई हजारभन्दा बढीको रिर्चाचमा थर्मस उपहार

काठमाडाैं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ अफर सार्वजनिक गरेको छ । उक्त अफरअन्तर्गत ग्राहकले नजिकैको एनसेल सेन्टरमा गएर रिचार्ज गर्दा प्रिमियम थर्मस उपहार प्राप्त गर्ने भएका छन् ।
उक्त उपहारका लागि ग्राहकले २ हजार वा सोभन्दा बढी रिर्चाच गर्नुपर्ने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया