संरक्षित वन्यजन्तुको अखेटोपहारसहित तीनजना पक्राउ
काठमाडौं । भक्तपुरस्थित थिमी,मनोहरा नयाँ बस्तीबाट संरक्षित वन्यजन्तु कस्तुरीको विना जस्तो देखिने वास्नादार वस्तु पाँच थान र भालुको पित्त जस्तो देखिने वस्तु पाँच थानसहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भक्तपुर,मनोहरा नयाँबस्ती बस्ने ४७ वर्षीय क्षत्र बहादुर बेगा,कोटेश्वर बस्ने १८ वर्षीय किशोर र जोरपाटी बस्ने ४६ वर्षीय लोेकेन्द्र बेगा रहेका छन् ।
प्रहरीका अनुसार उक्त स्थानमा संरक्षित वन्यजन्तु कस्तुरीको विना र भालुको पित्त कारोबार भएको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया