छुरा प्रहार गरी मुस्लिम धर्मगुरुको हत्या
तेहरान। आक्रमणकारीले मुस्लिम धर्मगुरुको छुरा प्रहार गरी हत्या गरेको छ । अन्य दुई जना घाइते छन् ।
इरानको उत्तर–पूर्वी तीर्थनगर मशहादमा आक्रमणकारीको निशानामा परी धर्मगुरुको ज्यान गएको खोरासन रजावी प्रान्तका गभर्नर याग्होब–अली नाजारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले इरानी टेलीभिजनसँग भनेका छन्, ‘एक व्यक्तिले शिया धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको छ ।’
आक्रमणकारीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया