तस्बिरमा रुस–युक्रेन युद्धको ४२ औं दिन
काठमाडौ । रुसले युक्रेनमाथि आक्रमण थालेको ४२ औं दिन पूरा भएको छ । युद्ध सुरु भएको ६ साता सुरु भइसक्दा पनि यसको बैठान कहाँ पुगेर होला, कुनै टुंगो छैन ।
युद्धको सुरुवातमा रसियन सेना निकै आक्रामक देखिएको थियो । युक्रेनका लगभग सबै दिशाबाट हमला गर्न ऊ सफल भएको थियो । तर पछिल्लो समय रसियन सेनालाई युक्रेनले पछि हट्न बाध्य पारेको विवरणहरू आइरहेका छन् ।
युद्धका कारण युक्रेनले विनाश खेपेको छ । अधिकांश सहरहरू क्षतविक्षत बनेका छन् । बिबिसीको सहयोगमा हामीले युद्धको ४२ औं दिनमा युक्रेनमा देखिएको दृष्य यहाँ प्रस्तुत गरेका छौं :
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया