NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १९ गते

गृह मन्त्रालयका सचिव फेरिए

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयका सचिवको सरुवा गरेको छ । सचिव दिनेश भट्टराईलाई मन्त्रालयबाट हटाई एकनारायण अर्याललाई जिम्मेवारी दिइएको छ ।

भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत अर्याल गृह प्रशासनमा अनुभवी प्रशासक मानिन्छन् ।

ताजा अपडेट

नेपालवाच विशेष