प्रधानमन्त्री प्रचण्डलाई १४ महिनामा तेस्रोपटक विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १४ महिनामा तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा उनले पक्षमा एक ५७ र विपक्षमा एक सय १० मत पाए भने एकजना सांसद तटस्थ रहे । बैठकमा दुई सय ६८ जना सांसदको उपस्थिती रहेको थियो ।
गत २१ फागुनमा प्रचण्डले एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीसँग तेस्रोपटक दलीय गठबन्धन गरेका थिए । कांग्रेससँगको सहकार्यलाई अन्त्य गरेर उनले यो गठबन्धन गरेका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया