एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा अहिले ११ बजे बैठक बस्न लागेको हो ।
आसन्न पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक, इलाम–२ मा हुन लागेको उपनिर्वाचन बैठकको मूल एजेण्डा भएको बताइएको छ ।
इलाम २ बाट निर्वाचित पूर्वसभामुखसमेत रहेका एमाले नेता सुवास नेम्वाङको निधनपछि उक्त क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । सत्तासाझेदार दलहरू एक्लाएक्लै निर्वाचनमा होमिने तयारीमा जुटिरहेका बेला एमालेले यसबारे सचिवालयमा छलफल गर्न लागेको हो ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया