अपि पावर कम्पनीको हकप्रद सेयर निष्काशन
काठमाडौं । अपि पावर कम्पनीको हकप्रद सेयर आजबाट निष्काशन भएको छ । कम्पनीले वैशाख १३ गतेसम्म साविक सेयरधनिका लागि एक सेयर बराबर ०.३९ को अनुपातमा प्रति सेयर सय अंकित दरको एक करोड आठ लाख ६० हजार कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको छ ।
कम्पनीका अनुसार सेयरधनीले हकपद सेयर खरिदका लागि कम्पनी, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, ग्लोबल आइएमई बैंक र धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाद्वारा दरखास्त दिन सक्नेछन् ।
ताजा अपडेट
-
मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा
-
महोत्तरीमा दुई करोड रुपैयाँ भन्दा बढीको एप्पल कम्पनीको एयर वर्डस बरामद
-
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
-
अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय


प्रतिक्रिया